कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवाको गएराती मृत्यु भएको छ । साउन २० गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका बिजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रति स्थानीय बासी आन्दोलनमा उत्रेका छन् ।