रौतहटका किसानहरुले लगाएको धान बाली खेतमै सुक्दै गएपछि बिचल्लीमा परेका छन् । समयमा पानी नपरेका कारण किसानहरु चिन्तित देखिएका छन् । रौतहटका विभिन्न क्षेत्रबाट विजयी भएका नेताहरुले किसानहरुको सम्स्या नबुझेको पिडित किसानहरुको भनाईरहेको छ ।