फोटो : फेसबुकबाट सभार

रौतहट । रौतहटको गौरमा आज केपी ओली सरकारको प्रतिगमनकारी कदमको बिरोधमा प्रर्दशन गरिएको छ । नेकपा प्रचण्ड माधब पक्षधरको अखिल नेपाल महिला संघ रौतहटको आयोजना सदरमुकाम गौरमा बिशाल प्रर्दशन गरिएको छ ।

प्रर्दशनमा महिला हिसा नियन्त्रण गर्न नसकेको हत्या र बलत्कार जस्ता घटना बारम्बार भैरहेको भन्दै यसको नियन्त्रण र प्रतिगमन सच्याईनु पर्ने माग आन्दोलनकारीको रहेको छ ।