Sunday, September 25, 2022

एम्बर हर्डलाई एडल्ट फिल्म खेल्न एक अर्ब पारिश्रमिक प्रस्ताव

ताजा / भरखरै प्राप्त

रौतहटको बौधिमाई नगरपालिकामा तोडफोड

रौतहट, ९ असोज I रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा तोडफोड भएको छ । बौधिमाई नगरपालिका स्थित श्री शंकर बिधालयका विद्यार्थीहरुले टिचरको अभाव र...

नक्कली प्रमाणपत्र बुझाएको भन्दै मन्त्रीकी पत्नीविरुद्ध मुद्दा

काठमाडौँ — कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको...

वीरगञ्जमा चिडियाघरको शिलान्यास

६ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा चिडियाघरको शिलान्याश गरिएको छ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३२...

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा...

उच्च अदालतले दियो टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन आदेश

उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स...

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्डले पछिल्ला केही महिनायता कठिन अवस्थाको सामना गरिरहेकी छन् । पूर्वपति जोनी डेपसँग मुद्दा हारेपछि पनि उनी प्रशंसकको आलोचनाको सिकार हुनुपर्‍यो ।

यतिबेला अभिनेत्री हर्डलाई पैसाको जरुरत छ । अभिनेता डेपसँग मुद्दा हारेपछि अदालतले उनलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।यद्यपि, अदालती आदेशप्रति निराश हुँदै हर्डले पुनरावलोकन अपील दायर गरेकी छन् । तर क्षतिपूर्ति तिर्ने आफ्नो आदेशलाई अदालतले उल्टाउने सम्भावना निकै कम छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles