Thursday, February 9, 2023

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को ओपनिङ ‘अकुपेन्सी’ले बलिउड स्तब्ध !

ताजा / भरखरै प्राप्त

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन...

रेशम चौधरीविरुद्धको मुद्दा आज सर्वोच्चको पेशीमा

२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरी आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा...

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएका बलिउड स्टारका दुई नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले कमजोर ओपनिङ गर्ने संकेत देखिएको छ ।

नेपालका सिनेमा हलमा बिहान दुवै फिल्मको ओपनिङ अकुपेन्सी ५० प्रतिशत पनि छैन । भारतमा चाहिं ‘लाल सिंह चड्ढा’को बिहानको अकुपेन्सी १५ प्रतिशत रहेको बलिउड हंगामाले जनाएको छ ।

आमिरका यसअघिका फिल्मले पहिलो दिनमै २० करोड भारुभन्दा बढीको ओपनिङ गर्थे । तर ‘लाल सिंह चड्ढा’ले १० करोड ओपनिङ गर्ने अनुमान छ । ‘बिहानीको अकुपेन्सीले सिंगो बलिउडलाई नै स्तब्ध तुल्याएको छ,’ बलिउड हंगामाले लेखेको छ ।

तरण आदर्श, सुमित कँडेलसहित बलिउडका ट्रेड समीक्षकले फिल्मलाई कमजोर रेटिङ दिएका छन् । तरणले फिल्मलाई निराशजनक भन्दै दुई रेटिङ दिएका छन् । हाफटाइमपछि फिल्म कमजोर र अल्छी भएको आदर्शको टिप्पणी छ ।

यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।

‘रक्षाबन्धन’को ओपनिङ अकुपेन्सी पनि ‘लाल सिंह चड्ढा’भन्दा कम छ । यद्यपि, फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । कतिपय समीक्षकले ‘रक्षाबन्धन’ पनि बासी मेलोड्रामाबाट प्रेरित भएको आरोप लगाएका छन् । यसअघि अक्षयका ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ पनि असफल भएका थिए ।

नेपालमा पनि यी दुवै फिल्मको दिवाकालीन अकुपेन्सी पनि ५० प्रतिशत वरपर छ । स्टारका फिल्म भए पनि दर्शकको अपेक्षित ओइरो देखिएको छैन । वितरकले दुई करोड ४० रुपैयाँमा ‘लाल सिंह चड्ढा’को राइट खरिद गरेका थिए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles