Thursday, June 1, 2023

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को ओपनिङ ‘अकुपेन्सी’ले बलिउड स्तब्ध !

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएका बलिउड स्टारका दुई नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले कमजोर ओपनिङ गर्ने संकेत देखिएको छ ।

नेपालका सिनेमा हलमा बिहान दुवै फिल्मको ओपनिङ अकुपेन्सी ५० प्रतिशत पनि छैन । भारतमा चाहिं ‘लाल सिंह चड्ढा’को बिहानको अकुपेन्सी १५ प्रतिशत रहेको बलिउड हंगामाले जनाएको छ ।

आमिरका यसअघिका फिल्मले पहिलो दिनमै २० करोड भारुभन्दा बढीको ओपनिङ गर्थे । तर ‘लाल सिंह चड्ढा’ले १० करोड ओपनिङ गर्ने अनुमान छ । ‘बिहानीको अकुपेन्सीले सिंगो बलिउडलाई नै स्तब्ध तुल्याएको छ,’ बलिउड हंगामाले लेखेको छ ।

तरण आदर्श, सुमित कँडेलसहित बलिउडका ट्रेड समीक्षकले फिल्मलाई कमजोर रेटिङ दिएका छन् । तरणले फिल्मलाई निराशजनक भन्दै दुई रेटिङ दिएका छन् । हाफटाइमपछि फिल्म कमजोर र अल्छी भएको आदर्शको टिप्पणी छ ।

यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।

‘रक्षाबन्धन’को ओपनिङ अकुपेन्सी पनि ‘लाल सिंह चड्ढा’भन्दा कम छ । यद्यपि, फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । कतिपय समीक्षकले ‘रक्षाबन्धन’ पनि बासी मेलोड्रामाबाट प्रेरित भएको आरोप लगाएका छन् । यसअघि अक्षयका ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ पनि असफल भएका थिए ।

नेपालमा पनि यी दुवै फिल्मको दिवाकालीन अकुपेन्सी पनि ५० प्रतिशत वरपर छ । स्टारका फिल्म भए पनि दर्शकको अपेक्षित ओइरो देखिएको छैन । वितरकले दुई करोड ४० रुपैयाँमा ‘लाल सिंह चड्ढा’को राइट खरिद गरेका थिए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles