Monday, October 3, 2022

निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन हुँदैन : अध्यक्ष डा राउत

ताजा / भरखरै प्राप्त

पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

प्रेमचन्द्र झागाैर, अशाेज १७ । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली...

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष भएर सहयोग गर्नेछाै :- मरासिनि

प्रेमचन्द्र झारौतहट, अशाेज १६ । जिल्ला सदर मुकाम गाैरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ ।

ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रेमचन्द्र झागाैर, अशाेज १४ गते । राैतहट उधोग वाणिज्य संघ गाैर को आयोजनामा ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा विजया दशमी २०७९...

लोसपाकी कार्यकारिणी सदस्य चन्दा चौधरी कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर...

सरकारी गोदाममै उत्पादन मितिविनाको खाद्य सामग्री

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख...

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताए ।

उनले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै अध्यक्ष राउतले केही सिटमा भने तालमेल हुन सक्ने जनाए ।  उनले भने, ‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनाँै,’ उनले भने, ‘केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं । र कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिइन सकिनेछ ।’

जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै उनले पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयार   रहन कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै जनमत पार्टी धनुषा जिल्ला इन्चार्ज बीपी साहले मधेश केन्द्रीत शक्तिहरूबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए । प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेको थियो ।

सभार-रातोपाटीबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles