Monday, February 26, 2024

यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

८ भदौ, काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् ।

डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, शेखर खवास र राज थोकर छन् । मिडफिल्डरमा राकेश विश्वकर्मा र सञ्जीव लामा नयाँ हुन् । त्यस्तै फरवार्डमा साफ यू–२० टोलीका निरञ्जन मल्ल र रोहन खड्की मात्र अटाएका छन् ।

यू-२० टोलीले एन्फा कम्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यू-२० एसिया कप छनोटको समूह बीमा रहेको नेपालले घरेलु टोली बहराइनसहित, कतार बंगलादेश र भूटासँग खेल्ने छ ।

नेपालको प्रारम्भिक टिम

गोलकिपर : ईश्वर गुरूङ्ग, युनेश चौधरी, जियारत शेख र टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ सिर्जन धानी, अभिषेक वाइबा जान ताम्ली शेखर खवास स्यान्सु भुसाल र राज थोकर

मिडफिल्डर : दिपेश गुरुङ्ग आशिष राई सन्दीप कार्की जन्मजय धामी कृतिश रत्न छुन्जु सुगम सुवाल मनज्ञ नगर्मी आयुश घलान राकेश विश्वकर्मा सञ्जिव लाम

फरवार्ड  : निरञ्जन मल्ल र रोहन खड्गी

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles