Thursday, June 1, 2023

यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

८ भदौ, काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् ।

डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, शेखर खवास र राज थोकर छन् । मिडफिल्डरमा राकेश विश्वकर्मा र सञ्जीव लामा नयाँ हुन् । त्यस्तै फरवार्डमा साफ यू–२० टोलीका निरञ्जन मल्ल र रोहन खड्की मात्र अटाएका छन् ।

यू-२० टोलीले एन्फा कम्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यू-२० एसिया कप छनोटको समूह बीमा रहेको नेपालले घरेलु टोली बहराइनसहित, कतार बंगलादेश र भूटासँग खेल्ने छ ।

नेपालको प्रारम्भिक टिम

गोलकिपर : ईश्वर गुरूङ्ग, युनेश चौधरी, जियारत शेख र टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ सिर्जन धानी, अभिषेक वाइबा जान ताम्ली शेखर खवास स्यान्सु भुसाल र राज थोकर

मिडफिल्डर : दिपेश गुरुङ्ग आशिष राई सन्दीप कार्की जन्मजय धामी कृतिश रत्न छुन्जु सुगम सुवाल मनज्ञ नगर्मी आयुश घलान राकेश विश्वकर्मा सञ्जिव लाम

फरवार्ड  : निरञ्जन मल्ल र रोहन खड्गी

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles