Thursday, February 2, 2023

मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्षमा

ताजा / भरखरै प्राप्त

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

सभापति रविले भने : 'मेरो मौनता आज सम्मका लागि मात्रै हो' काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा...

सांसद अरुणकुमार चौधरी पक्राउ

१९ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो...

रास्वपाले गृहमन्त्रालय नछाड्ने

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा...

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका...

प्रेमचन्द्र झा
गरुडा, भदौ २६ । मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति राैतहटको आयोजनामा पत्रकार सम्मेलन भएको छ ।

मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति केन्द्रीय समितिका सदस्य निर्ग नविनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा ब्क्तताहरुले मिटर ब्याजी पिडितलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

सो सम्मेलनमा जनता समाजवादी पाट्रीका नेता राजकुमार दास, राजनितिक अभियन्ता झरना आचार्यले मिटर ब्याजीको समस्या आजकल सामाजिक विकृतिको रुपमा स्थापित भएकोले राज्यको गम्भीर ध्यानाकर्षण गरि समस्या सामाधानको पक्षमा भुमिका खेलीदिनु हुन अनुराेध गर्नु भयाे ।

मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति राैतहटका संयोजक शिव शंकर महतोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा, उपाध्यक्ष प्रविण कुमार शर्मा सहितका सञ्चारकर्मीकाे सहभागीता रहेकाे थियाे ।

साे सम्मेलनमा जिल्लामा २ सय जना भन्दा वढि व्यक्तिले मिटर ब्याजीको बिरुद्वमा उजुरी दिईएको जानकारी दिनु भयो ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई कार्यवाही चलाउन अनुराेध समेत गरेका छन ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles