Wednesday, November 30, 2022

पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

ताजा / भरखरै प्राप्त

थापाथलीको सुकुम्वासी बस्ती आज पनि अशान्त

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त...

सुकुम्बासी बस्तीका बासिन्दाले घेरे काठमाडौं महानगर

१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित...

पानीको निकास संगै सडकको विकास नगर प्रमुख साहले गरे शिलान्यास

रौतहट ।। गौर नगरपालिका वर्डा नं. ५ मा सडकमा जमने पानीको निकास र व्यवस्थीत सडकको लागि नगर प्रमुख शम्भु साहले सिलान्यास गर्नु भएको...

क्युव फाउन्डेसनले गरे ज्याकेट र बलान्केट वितरण

रौतहट, मंसिर १२। गाैर।क्युव डेभलपमेन्ट फन्डले ५० /५० जनालाई कम्वल ज्याकेटएक कार्यक्रम बिच वितरण गरेको छ । सो संस्थाले दिएको जानकारी अनुसार...

चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले...

प्रेमचन्द्र झा
गाैर, अशाेज १७ । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ ।

दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको शोक सभामा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , पुर्व अध्यक्ष रविन्द्र साह,काेषाध्यक्ष धर्मेन्द्र साह,वरिष्ठ पत्रकार प्रभात कुमार झा,पुर्व उपाध्यक्ष जयप्रकाश प्रसाद यादव,पत्रकार संजय कुमार मिश्र , राकेश कुमार यादव , अरविन्द यादव , दिपक श्रीवास्तव र हनुमत यादव लगायतका पत्रकारले स्वर्गीय मण्डलको तस्बिरमा फुलमाला चढाई श्रदाञ्जली अर्पण गर्नु भयाे ।

साे अवसरमा स्वर्गीय पत्रकार रविन्द्र मण्डलले राैतहटको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको ठुलो योगदान सधै स्मरणीय रहने उपस्थित पत्रकारहरुले बताएका छन ।स्वर्गीय मण्डलको यही अशाेज ५ गते प्रदेशिक अस्पताल गाैरमा उपचारको क्रममा मृत्यु भएको थियाे ।माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहनु भएका मण्डल कार्यालयकाे कामले काठमाण्डाैबाट घर फर्किने क्रममा २०७६ साल साउन ३१ गते गम्भीर घाईते हुनु भएको थियो । सोही बखत देखि उपचार हुने तर सुधार न हुने निकै गम्भीर तथा कष्टकर अवस्थामा जीवन व्यतीत भई रहेको थियो । स्वर्गिय मण्डलको दुई छाेरा , तीन छाेरी र पत्नी हुनु हुन्छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles