Sunday, March 26, 2023

पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

प्रेमचन्द्र झा
गाैर, अशाेज १७ । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ ।





दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको शोक सभामा नेपाल पत्रकार महासंध राैतहटका अध्यक्ष प्रेमचन्द्र झा , पुर्व अध्यक्ष रविन्द्र साह,काेषाध्यक्ष धर्मेन्द्र साह,वरिष्ठ पत्रकार प्रभात कुमार झा,पुर्व उपाध्यक्ष जयप्रकाश प्रसाद यादव,पत्रकार संजय कुमार मिश्र , राकेश कुमार यादव , अरविन्द यादव , दिपक श्रीवास्तव र हनुमत यादव लगायतका पत्रकारले स्वर्गीय मण्डलको तस्बिरमा फुलमाला चढाई श्रदाञ्जली अर्पण गर्नु भयाे ।

साे अवसरमा स्वर्गीय पत्रकार रविन्द्र मण्डलले राैतहटको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको ठुलो योगदान सधै स्मरणीय रहने उपस्थित पत्रकारहरुले बताएका छन ।स्वर्गीय मण्डलको यही अशाेज ५ गते प्रदेशिक अस्पताल गाैरमा उपचारको क्रममा मृत्यु भएको थियाे ।माधवनारायण नगरपालिकाका कर्मचारी समेत रहनु भएका मण्डल कार्यालयकाे कामले काठमाण्डाैबाट घर फर्किने क्रममा २०७६ साल साउन ३१ गते गम्भीर घाईते हुनु भएको थियो । सोही बखत देखि उपचार हुने तर सुधार न हुने निकै गम्भीर तथा कष्टकर अवस्थामा जीवन व्यतीत भई रहेको थियो । स्वर्गिय मण्डलको दुई छाेरा , तीन छाेरी र पत्नी हुनु हुन्छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...