Sunday, March 26, 2023

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए । मौलापुरमा ७५ बिगहा क्षेत्रफल जग्गामा ल्याण्डपुलिङ गरि नयासहर निर्माणको सुरुवात भएको छ। क्षेत्र अन्तर्गत कैयौं बिधालय मा प्राबिधिक शिक्षा ,मौलापुरमा ईन्जिनियरिंग पढाइ,धरहरिमा नर्सिङ पढाई सुरुवात भएको छ। फतुवा बिजयपुरमा बिवाहभवन निर्माण ,सहिद पार्क निर्माण ,त्यसैगरी सिचाइमा पनि उल्लेखनीय काम भएको उनलेे जानकारी दिएका छन । चुनावीसभामा प्रदेश सभा सदस्य सतन्त्र उमेद्वार कुन्दन कुसवाह, , पुर्व राज्य मन्त्रि नेकपा मावबादीको केन्द्रिय सदस्य सत्यरायन भगत बिन , न्यु बर्तमान सांसद समिना हुसेन , नेकपा मावबादी केन्द्र को केन्द्रिय सदस्य वहिद अंसारी , नेकपा मवाबादिको महिला नेत्री कमला पाण्डे , सवतन्त्र जिताउ अभियान रौतहट सयोजक त्रिभुवन साह , मेयर प्रत्यासीहरु बिजय यादव निर्बिज , छोटेलाल चौधरी , एकरामुल हक,अजय यादव ,अर्बिन्द यादव ,अजय तिमल्सिना , राम प्रबेश दास, लगायतका बक्ताहरुले देशलाई अग्रगमन तर्फ लैजान तथा समग्र विकासको निमित्त साझा उमेदवार प्रभु साहलाई बिजयी गराउन क्षेत्रबासी संग आग्रह गरेका छन । सभार- आजतक नेपाल

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles