Thursday, June 1, 2023

घरको मुली जेल परे पछि परिवार बिच्लीमा

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

प्रेमचन्द्र झा
राैतहट, मंसिर १५ गते । गाैर नगर पालिका वडा नम्बर ४ का एक घरको मुली जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्रेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन।

साहको श्रीमती रितादेवी साहले हात मुख जाेडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो ।

ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन । शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छाेरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।

उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री मान जेल परे पछि गाैर नगरपालिकाको नगर प्रमुख शम्भु साहले पठाई दिनु भएको चामलको भात पकाएर बिरामी छाेरालाई खुबाउदैछु । मात्र दुई हजार नक्कली नोटका कारण जेल परेका श्रीमानलाई जेल मुक्त गराई दिन उनले सबै पक्षसंग याचना गरेकी छिन ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles