Thursday, February 9, 2023

घरको मुली जेल परे पछि परिवार बिच्लीमा

ताजा / भरखरै प्राप्त

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन...

रेशम चौधरीविरुद्धको मुद्दा आज सर्वोच्चको पेशीमा

२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरी आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा...

प्रेमचन्द्र झा
राैतहट, मंसिर १५ गते । गाैर नगर पालिका वडा नम्बर ४ का एक घरको मुली जेल परे पछि परिवार बिच्लीमा परेका छन । प्रहरीले हजारका दुई वटा नक्कली नोट सहित पक्रेका जयप्रकाश साहको परिवार विच्चलीमा परेका हुन।

साहको श्रीमती रितादेवी साहले हात मुख जाेडन समस्या भएको बताए । आर्थिक रुपले विपन्न परिवारका साह ठेला चलाएर आफनो गुजारा गर्दै आएका थिए। कार्तिक १२ गते शनिवार दिउंसो छठको लागि किनमेल गर्न घरबाट निस्केको साह मोटरसाइकलमा पेट्रोल राखने बेला उक्त रकम सहित प्रहरीले पक्राउ गरेकोे थियो ।

ठेला चलाएर घर चलाउदै आएका साहको सम्पत्तिको नाममा दुई कोठाको घरमात्र रहेका छन । शारिरीक रुपमा पनि अस्वस्थ रहेका साह जेल परेपछि छाेरा विरामी लगायतका समस्या आई परेको उनकी श्रीमति रितादेबीले बताईन ।

उक्त नक्कली नोट कसले दियो भने सबालमा लक्ष्मी पुजामा केराको बोट किन बेच गर्ने क्रंममा कसैले दिएको हुनु पर्ने हो बताए ।श्री मान जेल परे पछि गाैर नगरपालिकाको नगर प्रमुख शम्भु साहले पठाई दिनु भएको चामलको भात पकाएर बिरामी छाेरालाई खुबाउदैछु । मात्र दुई हजार नक्कली नोटका कारण जेल परेका श्रीमानलाई जेल मुक्त गराई दिन उनले सबै पक्षसंग याचना गरेकी छिन ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles