Thursday, February 9, 2023

नगर प्रमुख कुर्मीको आरोप : नगर विकासमा उपप्रमुख बाधक

ताजा / भरखरै प्राप्त

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन...

रेशम चौधरीविरुद्धको मुद्दा आज सर्वोच्चको पेशीमा

२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरी आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा...

रौतहट, मंसिर २४ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उपप्रमुखले नगर विकासमा बाधक बनेको आरोप लगाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरू प्रभावित हुन पुगेको बताए ।

चालु आर्थिक वर्षको लागि छुट्याइएको २५ करोड रकममध्ये ३ करोड निजी रुपमा संचालन गर्नका लागि माग गर्दा विकासको योजना संचालनबाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिएपछि उपप्रमुख रामले सामाजिक संजाल मार्फत मिथ्या आरोप लगाउने कार्य गरेको टिप्पणी गरे ।

उनले भने न्यायिक समिति संचालन गर्नका लागि रकम,कर्मचारी, भवनको व्यवस्था गरेको छु,आफै नगरपालिका आउँदैन, नगरपालिकाको विषयगत समितिका जिम्मेवारी पाएका उपप्रमुख राम अहिलेसम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भइरहेको उल्लेख गरे ।

पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दाबी गर्दै निर्वाचनको बेला जनतामाझ गरेको वाचा पूरा गर्न एक इन्च पनि पछि नहट्ने बताए । उपप्रमुखको उद्देश्य कुनै हालतमा पूरा हुन नदिने बताउँदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानून बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए ।

राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पूरा गर्न सकिदैन बरु राजिनामा दिने छु,उपप्रमुख बैठकमा सहभागी नहँुदा बागमती एनडिआईको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यान्वयन गर्न कठिनाई भएको उनले जानकारी दिए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles