Sunday, June 4, 2023

नगर प्रमुख कुर्मीको आरोप : नगर विकासमा उपप्रमुख बाधक

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

रौतहट, मंसिर २४ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उपप्रमुखले नगर विकासमा बाधक बनेको आरोप लगाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरू प्रभावित हुन पुगेको बताए ।

चालु आर्थिक वर्षको लागि छुट्याइएको २५ करोड रकममध्ये ३ करोड निजी रुपमा संचालन गर्नका लागि माग गर्दा विकासको योजना संचालनबाहेक रकम भागबण्डा गर्न नसकिने जवाफ दिएपछि उपप्रमुख रामले सामाजिक संजाल मार्फत मिथ्या आरोप लगाउने कार्य गरेको टिप्पणी गरे ।

उनले भने न्यायिक समिति संचालन गर्नका लागि रकम,कर्मचारी, भवनको व्यवस्था गरेको छु,आफै नगरपालिका आउँदैन, नगरपालिकाको विषयगत समितिका जिम्मेवारी पाएका उपप्रमुख राम अहिलेसम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भइरहेको उल्लेख गरे ।

पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दाबी गर्दै निर्वाचनको बेला जनतामाझ गरेको वाचा पूरा गर्न एक इन्च पनि पछि नहट्ने बताए । उपप्रमुखको उद्देश्य कुनै हालतमा पूरा हुन नदिने बताउँदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानून बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए ।

राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पूरा गर्न सकिदैन बरु राजिनामा दिने छु,उपप्रमुख बैठकमा सहभागी नहँुदा बागमती एनडिआईको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यान्वयन गर्न कठिनाई भएको उनले जानकारी दिए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles