Sunday, June 4, 2023

पहिलो पटकमै निकिताले नाम निकालिन प्रहरी निरीक्षकमा

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भएको परीक्षाको नतीजाप्रकाशन भयो र त्यस नतिजामा उतीर्ण १ सय ४६ जना को नामावली भित्र रौतहटकि छोरी निकिता मिश्रको पनि नाम थियो ।

त्यो दिन निकिताको लागि जीवनकै सवा भन्दा बढि खुशीको दिन थियो । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले ।

रौतहटको गढ़िमाइ नगरपालिका बलुवा मदनपुर घर भइ वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा खुशीले छोरीसँगै भिडियो कलमा रुन थालिन् ।

धेरै सङ्घर्ष पछि मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले नेपालमै उनको चर्चा चलेको छ । खासमा मधेशमा निकिता महिलाहरुको लागि प्रेरणाको श्रोत बनेकी छिन ।

सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी निकिताले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल त्यहि क्याम्पसमा राजनीति शास्त्रमा स्नातकोत्तर गर्दैछिन् ।

स्नातक सकेर जिएचपी स्कूल वीरगञ्जमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् ।

स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् ।

मङ्सिर २४ गते देखि उनी १६ महीने तालीममा सहभागी भएकी छिन । मधेशका छोरीलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनको धारणा रहेको छ ।

निकिता भन्छिन्, ‘पहाडी समुदायमा छोरीलाई स्वतन्त्र वातावरण दिइन्छ, तर मधेशका छोरीहरु रूढिवादी चिन्तन र सोचाइका कारण पछि पर्दै गर्दै गएका छन् ।

छोरीलाई विभेद नगरी छोरा सरह शिक्षादीक्षा, पालनपोषण, घुमफिर लगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्छन् ।’

निकताले प्रहरी निरीक्षकमा नाम निकालेर समाजको लागि उदाहरण बनेकी छिन , उनि भन्छिन अबको समय आफु यहि समाजको लागि खटने हो , समाजको लागि आफु हरपल एउटा सच्चा पहरेदारको रुपमा आफुलाई उभ्याउनेछु ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...