Thursday, February 9, 2023

पहिलो पटकमै निकिताले नाम निकालिन प्रहरी निरीक्षकमा

ताजा / भरखरै प्राप्त

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन...

रेशम चौधरीविरुद्धको मुद्दा आज सर्वोच्चको पेशीमा

२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरी आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा...

नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भएको परीक्षाको नतीजाप्रकाशन भयो र त्यस नतिजामा उतीर्ण १ सय ४६ जना को नामावली भित्र रौतहटकि छोरी निकिता मिश्रको पनि नाम थियो ।

त्यो दिन निकिताको लागि जीवनकै सवा भन्दा बढि खुशीको दिन थियो । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले ।

रौतहटको गढ़िमाइ नगरपालिका बलुवा मदनपुर घर भइ वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा खुशीले छोरीसँगै भिडियो कलमा रुन थालिन् ।

धेरै सङ्घर्ष पछि मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले नेपालमै उनको चर्चा चलेको छ । खासमा मधेशमा निकिता महिलाहरुको लागि प्रेरणाको श्रोत बनेकी छिन ।

सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी निकिताले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल त्यहि क्याम्पसमा राजनीति शास्त्रमा स्नातकोत्तर गर्दैछिन् ।

स्नातक सकेर जिएचपी स्कूल वीरगञ्जमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् ।

स्नातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् ।

मङ्सिर २४ गते देखि उनी १६ महीने तालीममा सहभागी भएकी छिन । मधेशका छोरीलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनको धारणा रहेको छ ।

निकिता भन्छिन्, ‘पहाडी समुदायमा छोरीलाई स्वतन्त्र वातावरण दिइन्छ, तर मधेशका छोरीहरु रूढिवादी चिन्तन र सोचाइका कारण पछि पर्दै गर्दै गएका छन् ।

छोरीलाई विभेद नगरी छोरा सरह शिक्षादीक्षा, पालनपोषण, घुमफिर लगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्छन् ।’

निकताले प्रहरी निरीक्षकमा नाम निकालेर समाजको लागि उदाहरण बनेकी छिन , उनि भन्छिन अबको समय आफु यहि समाजको लागि खटने हो , समाजको लागि आफु हरपल एउटा सच्चा पहरेदारको रुपमा आफुलाई उभ्याउनेछु ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles