Monday, February 26, 2024

जसपा नेपाल रौतहटको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

रौतहट पुस ९ । जनता समाजवादी पार्टी, नेपाल रौतहटको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएका छन् ।
जिल्ला समन्वय समिति रौतहटको सभाहलमा आज आयोजित कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले नंया चयन भएको पदाधिकारीहरुलाई सपथग्रहण गराइ प्रशिक्षण दिनु भएको छ ।
प्रशिक्षणमा पार्टीको नीति, विचार, शिद्दान्त, मुद्दा र समग्र निर्वाचन अभियान नै प्रशिक्षणको विषय रहेको थियो ।
अध्यक्ष श्याम बिहारी यादवले भन्नुभयो पहिला भन्दा अहिले जसपा पार्टी धेरै कमजोर छ सबै सदस्य मिलेर पार्टी लाई बलियो बनाउनु तब रौतहट जिल्लामा जनता समाजवादी पार्टी बलियो हुन्छ

सो कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्य सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादव र अतिथि मधेस प्रदेश सरकारको कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, मधेस प्रदेश सभा सदस्य माननीय शोभा देवी साह, जसपा नेपाल रौतहटका अध्यक्ष श्याम विहारि यादव लगायत नवगठित पदाधिकारीहरुको सहभागिता रहेकोे थियो । नवनिर्वाचित जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा आज सम्पन्न भएको थियो।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles