Thursday, June 1, 2023

कर्मचारी संगठन निजामतीको पाँचौं जिल्ला अधिवेशन गाैरमा सम्पन्न

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

प्रेमचन्द्र झा
राैतहट, माघ ८ गते। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती राैतहटको पाचाै जिल्ला अधिवेशन आईतबार गाैरमा सम्पन्न भएकोछ ।सो अधिवेशनले रामरेखा चाैरसियाकाेअध्यक्षतामा संगठनको २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतिले चयन गरेका छन । सो कार्य समितिको उपाध्यक्ष श्याम राज सापकोटा र जयनारायण लाल कर्ण ,सचिव कैलास प्रसाद साह, कोषाध्यक्ष धर्मेन्द्र सहनी, सदस्य विक्रम दाहाल ,शैलेन्द्र श्रीवास्तव ,विकी बाबू जयसवाल, रामसेवक साह, जितेन्द्र कुशवाहा, दिपक खनाल, कवि बहादुर साह, शंकर दास, संजय कुमार साह सहित सर्व सहमतिले निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशाेक जयवालले एक कार्यक्रम बिच अधिवेशनकाे उदघाटन गर्नु भयाे ।नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंधका केन्द्रीय सदस्य विनोद जयसवाल प्रदेश अध्यक्ष छठु चाैधरी ईन्चार्य नागेन्द्र कुशवाहा , नेपाल कर्मचारी संगठन निजामती का मधेस प्रदेश अध्यक्ष विनाेद चाेेैधरी , नेपाल कर्मचारी संगठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादव सहितका अतिथिकाे उपस्थिति रहयाे । नेपाल कर्मचारी संगठन निजामती राैतहटका अध्यक्ष उमेश झाकाे अध्यक्षतामा उदघाटन सम्पन्न भएको थियोे ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles