Sunday, June 4, 2023

बिदेशी भूमिमा बसेर पनि आफ्नो माटो बिर्सेका छैनौं – प्रकाश भाई मधेशिया

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

राकेश यादव

वैशाख २ रौतहट ___  नयाँ बर्ष २०८० तथा जुड़शीतलं पर्वको अवसरमा शनिवार रौतहट जिल्लाको सदरमुकाम गौरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न भएको छ । अमेरिकामा बस्दै आएका प्रकाश भाई मधेशियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बरिष्ठ पत्रकार प्रभात कुमार झाले नेपालमा रहेका बेला मधेश आन्दोलनमा विधार्थी नेताको रुपमा अहम् भूमिका निर्वाह गरेका प्रकाश ले बिदेशी भूमिमा बसेर पनि आफ्नो स्वाभिमान ,पहिचानलाइ कायम राख्नु गौरव को कुरो भएको बताएका छन ।

अमेरिकामा बसेर मधेश र मधेशीको हकÞ अधिकार ,पहिचान को पक्षमा निरन्तर वकालत गर्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाइ सस्थागत गर्नु मुख्य चुनौतिको विषय रहेकोले मधेशवादी दललाइ एक जुट भएर अघि बढ्नु पर्ने जोड़ दिए ।बैशाख १० मा बारा २ मा हुन गइरहेको निर्वाचनमा २ धारका राजनितिक देखापरिरहेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सभापति रविन्द्र प्रसाद साहले बताए ।

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लाइ अर्का मधेशवादी दलका रुपमा आएका सीके राउत नेतृत्वका पार्टी जनमत पार्टीले विरोध गर्नु औचित्य नरहेको टिपण्णी गरे । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचंद्र झा ले युवा नेता प्रकाश भाई मधेशियाको मधेशबाद चिन्तन युवा पीढ़ीका लागि प्रेरणा को रुपमा लीन सकिने बताएका छन । मधेश २०६२÷०६३ मा रौतहटमा विद्यार्थी नेतामा सराहनीय भूमिका निर्वाह गरेका प्रकाश ले अमेरिका गएपछि बेला बेलामा सहयोग गर्ने गरेको बताए ।

कोरेना कालमा संचारकर्मीहरुलाई सहयोग गरेका युवा नेता प्रकाश ले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीद परिवारलाइ बलिदानी दिवसको अवसरमा निजी स्रोतबाट सहयोग गर्दै आएको बताए । र वर्ष पछि नेपाल आफ्नो घर फर्केका प्रकाश भाई मधेशियाले जिल्लाका संचारकर्मीहरुलाई भेला गरेर मधेशवादी दल को अवस्था ,मधेशका मुद्दाको कार्यान्वयन प्रति चासो रहेका छन । मधेश आन्दोलनको बेला उठाएका एजेंडा सस्थागत गर्नलाइ उपेन्द्र यादवलाई सदन भित्र उपस्थति अनिवार्य भएकोले बारा २ का मतदाताले निर्वाचित गराउने विस्वास व्यक्त गरे ।

उनले उपेन्द्र यादव , राजेंद्र महतो ,डाक्टर सीके राउत जस्ता नेता निर्वाचित हुनु पर्ने आवश्यक भएको जिकिर गर्दै बारा २ मा उपनिर्वाचनमा जनमत पार्टीको भूमिका गतिविधि देख्दा डाक्टर राउत प्रति नकारात्मक टिप्पणी गर्नु पर्ने इच्छा भई रहेको बताए । भर्खर राजनितिकमा आएका राउत ले मधेशवादी नेताको विरोध गर्नु अराजनीतिक संस्कार देखाएको टिपण्णी गरे । संघीयता , पहिचान ,सस्थागत गराउन संघर्षको आवशयक रहेकोले साशक बर्गले विभेदको राजनितिक गरेर मधेश लाइ कमजोर पर्ने सड़यंत्रण गरिरहेकोले मधेशी ,दलित , मुस्लिम , जनजाति .आदिवासीलाइ सचेत हुनु पर्ने समय रहेको जनाए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...