Sunday, June 4, 2023

दुर्गाभगवती गाउँपालिकाले गरे बालविवाहको तथ्यांक प्रकाशन

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

प्रेमचन्द्र झा
राैतहट, बैशाख ४ ।बाल विवाहको अवस्था भयावह रहृकाे एक अध्ययनले देखाएका छन । वल विवाह मुक्त दुर्गा भगवती गाउपालिका भने मुलनाराका साथ एक बर्ष आठ महिना समय खर्चेर गरिएको सो अध्ययन गरिएको हाे।

अध्ययनकाे तथ्याक अनुसार गरिबी र अशिक्षाले बाल विवाह हुदैन । मधेसमा ईज्जत जोगाउने डरले पनि बाल विवाह हुने गरेका छन ।

दुर्गा भगवती गाउँ पालिकामा कार्यरत गैर सरकारी संघ संस्थाको समन्वय बैठक तथा वालविवाहको तथ्यांक प्रकाशन सार्वजनिक गर्न आयोजित वैठक गाउँ पालिका अध्यक्ष शम्भु सिहकाे अध्यक्षतामा भएको थियाे ।

साे बैठकमा गाउपालिकाको तर्फ बाट महिला बाल बालिका जेष्ठ नागरिक शाखाकि मोनिका जयसबालले तथ्यांक सार्वजनिक गर्दै उमेर नपुगि गरिने विवाहमा सामाजिक परिवर्तन मार्फत मोडेलको रुमामा व्यवहार परिवर्तन गर्ने उदेश्यका साथ काम भई रहेको बताए । बाल बिबाहको तथ्यांक संकलन र लक्षित समूह केन्दृत डिजाइन रिसरच R-CEFM परियोजनाको प्राबिधिक सहयोग भएका कुरा बताएका छ्न । साथै यो तथ्यांकले गाउँपलिकालाई अगामी दिनमा बाल बिबाहको क्षेत्रमा काम गर्न लाइ ठूलो मदत पुग्ने कुरा बताए ।

उमेर पुगेपछि विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने ,वालवालिका विचअन्तरक्रिया गर्नेछ , सेवा निवृत कर्मचारि समूह वनाउने,११-१२काे शिक्षा निशुल्क ,आफनो बाल विवाह आफै राेकने बालक तथा वालिकालाई सम्मान गर्ने जस्ता प्रभावकारी कार्य भई रहेको बताए।

वालविवाहको तथ्यांक संकलनले मुख्य कारणको रुपमा
ईज्जतको डर , धनि -गरिव, शिक्षित-अशिक्षित सवै जात जातिमामा बाल विबाह भएको अध्ययनकाे तथ्यांकले देखाएका छन । मुख्यकमजाेरीकाे रुपमा वालविवाहको सवालमा कार्यरत गैरसरकारी संध संस्थाको बिचमा एकजुटता नरहेको , अभिभावकले छोरीको पढाइमा चासो लिदैन नलिनु। दुर्गा भगवती गाउँ पालिकाकाे १ देखि ५ वडा सम्मका ३ हजार ९सय ५२ घरधुरीमा गरिएको अध्ययन गापा कुल जनसंख्या २४ हजार २ सय ५१ व्यक्तिलाई समेल गरि गरिएको हो ।दुर्गा भगवति गाउ पालिका सो अवधिमा भित्र भएको कुल विवाहमा ४२ प्रतिशतमा बाल विवाह भएको थियाे ।

अभियान थालनीले क्रमश: सुधार भई रहेको वडा नम्बर ३का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले वताए । साे गाउँ पालिकामा वालविवाह विरुद्ध प्रभावकारी कार्यक्रम तर्जुमा,छोरीलाई शिक्षा दिएर आत्म सम्मान बढाई समुदायलाई कसरी परिचालन गर्न सकिन्छ यसलाई सराेकारबालाले चुनाैतीका रुपमा लिएका छन ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...