प्रचण्डको दाबी : केही दिनमै नयाँ सरकार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । साथै उनले आगामी चुनावमा...
पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित
नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले...
जनता समाजवादी तत्काल न ओलीतिर, न देउवातिर : राजेन्द्र महतो
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सत्ता समीकरण आफूहरूको प्राथमिकतामा नरहेको दाबी गरेका छन्।
उनले आफूहरू अहिले पार्टीको मूल...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ — नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउँदैछन् : माधव नेपाल
पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बनाउनतर्फ लागेको बताएका छन् । अध्यक्ष ओलीले लाखौँ कार्यकर्ता...
अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछः माओवादी
नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ । सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको...
निलम्बनबारे भुसालको प्रतिक्रिया : ओलीले गरेको बर्बादीका लागि दुनियाँसँग माफी माग्छु
नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने बनाएको प्रतिक्रिया दिएका...
कुर्सी र पदको भागबन्डा नमिल्दा किचलो : मुख्यमन्त्री राई
आदिवासी जनजाति आयोगद्वारा धरानमा बुधबार आयोजित प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राईले भने, ‘भागबन्डामा किचलो देखा पर्यो । हुँदैहुँदै देश अराजकता, अस्थिरतातर्फ धकेल्न खोजियो । ताजा...
कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिँदैनौं : माधव नेपाल
काठमाडौँ — निलम्बित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू...
साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार...