Wednesday, November 20, 2024

समाचार

ताजा अपडेट

राजनीति

मधेशी जनताले अधिकार नपाएसम्म हाम्रो संघर्ष जारी नै रहनछ : अध्यक्ष यादव

रौतहट, कार्तिक २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई अझै हक अधिकार प्राप्ति नभएको बताएका छन् । मधेशमा जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागिदारी, प्रतिनिधित्व, अवसर, आफ्नो शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहेको अध्यक्ष यादवले बताए...

रौतहटमा जसपाको विस्तारित बैठक, शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

चन्दन कूमार महतोरौतहट, कार्तिक १२ । रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जसपा नेपालको विस्तारित बैठक, शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ...

प्रचण्डले भने-जसले अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेट्छ?

कार्तिक १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन्।  माओवादीले शनिबार आयोजना गरेको खबरदारी सभालाई...

जनमत पार्टीका प्रदेश सांसद सीके गुप्तामाथि हातपात प्रयास

बुटवल, कार्तिक १०। जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सीके गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा हातपात प्रयास भएको छ । शनिबार विहान युवाहरुको एक समूहले लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय...

सरकार ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न...

गरिबी र भोकमरीबाट जनतालाई तड्पिन दिँदैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्। वन तथा वातावरण...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा, ८ कात्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत,...

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

कार्तिक ०६ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका नाममा आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन्।  पार्टीले कात्तिक १० गते काठमाडौँमा...

समाज

सिंगारवनमा पहिलो पटक बज्जिका व्यक्तीत्वकाला प्रतियोगीता

रौतहट, १६ कार्तिक । रौतहटको गढीमाई नगरपालिका वार्ड नंं ६ सिंगारवनको आर्दश आधारभुत विद्यालयमा पहिला पटक बज्जिका भाषामा व्यक्तित्वकाला प्रतियोगता सम्पन्न भएको छ । बज्जिका विकास केन्द्र नेपाल गढीमाई ६...

लोकप्रिय

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयले जलाए बस

जनकपुरधाम, कार्तिक ०६ । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित...

काठमाडौँको नयाँबस्तीमा एक पुरुषको हत्या, आरोपी तीन जना पक्राउ

आश्विन ३०, २०८१। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा कुटपिटबाट एक पुरुषको हत्या भएको छ। नयाँबस्तीको लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेतको लेकबेसी गाउँपालिका २ का...

हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक मेयरको जिम्मेवारी

विराटनगर, २८ असोज। धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै...

विचार

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

धर्मेन्द्र कुमार साह रौतहट, चैत ९ । कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा...

अर्थ / व्यापार

स्वास्थ / शिक्षा

कक्षा ११ का विद्यार्थीलाई रजिष्ट्रेसन आवेदन बुझाउने समय थप

११ फागुन, काठमाडौं । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०÷२०८१ मा कक्षा ११ मा भर्ना भएका...

राजनीतिक हस्तक्षेपका कारण प्रादेशिक अस्पताल गौरको अवस्था लथालिङ्ग

रौतहट, माघ ७ ।मेडिकल सुपरिटेन्डेन्ट हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त भएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले आरोप लगाएका छन् ।मधेश प्रदेशका कांग्रेसका केही मन्त्रीहरुले मानवको...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।  बोर्डको निर्णयसँगै नतिजा...

विज्ञान प्रविधि

मनोरञ्जन

[rev_slider alias=”td-blog-cars”]

खेलकुद

साहित्य / सिर्जना

रौटहत टुडे भिडियो