काठमाडौँ२२, असोज। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ‘वाचाबन्धन’ उलङ्घन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् ।
तीन नेताले गत असारमा सम्पन्न महाधिवेशन हलमा गरेको वाचाबन्धन उल्लङ्घन गर्दै महाधिवेशनपछि पदाधिकारी र पोलिटब्युरो चुनावमा गरेको क्रियाकलापले पार्टीमा चरम...
काठमाडौँ, असोज, २१। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको...
२० असोज, ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल बाढी पहिरोबाट प्रभावित लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्...
प्रेमचन्द्र झारौतहट, अशाेज १६ । पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३...
काठमाडौँ, असोज १५। असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव...
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।
आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल...
जेठ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति १४ कठ्ठा जमिन र बैंकमा २५ लाख रकम रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रचण्डले बुझाएको सम्पत्ति विवरण अनुसार चितवनको भरतपुर नगरपालिका...
रौतहट, असोज २३ । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा बुधवार सुत्केरी महिला तथा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ।
गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल...
जनकपुर, असोज १८। मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको...
कलैया, असोज १५। पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र...
धर्मेन्द्र कुमार साह
रौतहट, चैत ९ । कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा...
११ फागुन, काठमाडौं । कक्षा ११ का विद्यार्थीहरूको रजिष्ट्रेसन आवेदन बुझाउने समय २१ फागुनसम्म थप गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०÷२०८१ मा कक्षा ११ मा भर्ना भएका...
रौतहट, माघ ७ ।मेडिकल सुपरिटेन्डेन्ट हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त भएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले आरोप लगाएका छन् ।मधेश प्रदेशका कांग्रेसका केही मन्त्रीहरुले मानवको...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
बोर्डको निर्णयसँगै नतिजा...