Friday, June 21, 2024

रौतहटबाट २ सय ४ किलो गांजा बरामद

ताजा / भरखरै प्राप्त

रौतहट,१३ भदौ। नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलको संयुक्त गश्ती टाेलीले झण्डै २सय ४ किलो गांजा बरामद गर्न सफल भएको छ ।

अवैध रुपमा गाँजा भारतर्फ लैजादै गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट रुपमा खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।

रौतहटको गौर नगरपालिका २ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकोमा बेरिएको गाँजा छोडेर तस्करले प्रहरीलाई देख्न साथै फरार भएका थिए ।

बेवारिसे अवस्थामा बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयमा ल्याई यसबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्त सुनिल मल्ले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles