Saturday, July 13, 2024

रौतहटको बौधिमाई नगरपालिकामा तोडफोड

ताजा / भरखरै प्राप्त

रौतहट, ९ असोज I रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा तोडफोड भएको छ । बौधिमाई नगरपालिका स्थित श्री शंकर बिधालयका विद्यार्थीहरुले टिचरको अभाव र भ्रमणको लागि बारम्बार रकम छुटयाउन माग गर्दा पनि नगर प्रमुख प्रदिप यादवले अटेरी गरेपछि विद्यार्थीहरुले नगरपलिकामा तोडफोड गरेको स्थानीयले बताएको छ ।

बिद्यार्थीहरुले नगरपालिकाको कार्यालय तथा नगर प्रमुख चढने सरकारी नम्बर प्लेट ना. १ झ १६९३ सवारी साधनफोड गरेको छ I

नगर प्रमुख चढने गाडी क्षती ग्रस्त बनाई बंकुल चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेको छन्। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले आँसु ग्यास समेत प्रयोग गरेका गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles