ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा शुभकामना कार्यक्रम सम्पन्न

0
426

प्रेमचन्द्र झा
गाैर, अशाेज १४ गते । राैतहट उधोग वाणिज्य संघ गाैर को आयोजनामा ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा विजया दशमी २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह

गाैर नगर प्रमुख शम्भु साहको प्रमुख आतित्थयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही ,घरेलु तथा साना उधाेग कार्यालय गाैरका प्रमुख जयकान्त झा,उधाेग वाणिाज्य संघका पुर्व अध्यक्ष नन्दकिशोर झा, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा,कृषि विकास वैंकका प्रमुख मिथिलेश झाले शुभकामना व्यक्त व्यवसायीका समस्या बारे कार्यक्रममा बाेल्नु भयाे ।

रौतहट प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही

साे कार्यक्रममा राष्ट्रिय अनुसन्धान गाैरका प्रमुख मुकुन्द ढकाल ,प्रादेशिक अस्पताल गाैरका प्रमुख कृष्ण साह ,नेपाल वैक गाैरका प्रमुख रितेस कुमार झा,लगायतका सहभागिता रहेकाे थियाे ।

राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल

राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको अध्यक्षतामा भएकाे कार्यक्रमा जिल्लाका व्यवसायीले भाेग्दै आएका समस्याकाे बारेमा जानकारी गराउदै सामाधानका लागि सहयोग गर्न अनुराेध गर्नु भयाे । कार्यक्रम सन्चालन वाणिज्य संघका जिल्ला सचिव सुनिल कुमार साहले गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here