Monday, March 4, 2024

ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा शुभकामना कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

प्रेमचन्द्र झा
गाैर, अशाेज १४ गते । राैतहट उधोग वाणिज्य संघ गाैर को आयोजनामा ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा विजया दशमी २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह

गाैर नगर प्रमुख शम्भु साहको प्रमुख आतित्थयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही ,घरेलु तथा साना उधाेग कार्यालय गाैरका प्रमुख जयकान्त झा,उधाेग वाणिाज्य संघका पुर्व अध्यक्ष नन्दकिशोर झा, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा,कृषि विकास वैंकका प्रमुख मिथिलेश झाले शुभकामना व्यक्त व्यवसायीका समस्या बारे कार्यक्रममा बाेल्नु भयाे ।

रौतहट प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही

साे कार्यक्रममा राष्ट्रिय अनुसन्धान गाैरका प्रमुख मुकुन्द ढकाल ,प्रादेशिक अस्पताल गाैरका प्रमुख कृष्ण साह ,नेपाल वैक गाैरका प्रमुख रितेस कुमार झा,लगायतका सहभागिता रहेकाे थियाे ।

राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल

राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको अध्यक्षतामा भएकाे कार्यक्रमा जिल्लाका व्यवसायीले भाेग्दै आएका समस्याकाे बारेमा जानकारी गराउदै सामाधानका लागि सहयोग गर्न अनुराेध गर्नु भयाे । कार्यक्रम सन्चालन वाणिज्य संघका जिल्ला सचिव सुनिल कुमार साहले गर्नु भयो ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles