चुनाव नलड्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

0
322

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।

२०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटाले २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी आकांक्षी थिए ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।

सभार- अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here