मेयर बालेन्द्र साह ‘बालेन’ को डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिए

0
419

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ को डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनले काठमाडौंँ –९ बाट स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।


उम्मेदवारी दर्तापछि रिजालले दर्ताको समय साथ दिने सबैलाई धन्यवाद समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here