समाजसेवी यादवले गरे वेस क्याम्प लाई दुईथान गाग्री हस्तान्तरण

0
361

रौतहट, अशाेज २९ । राजदेवी नगरपालिकाका समाजसेवी अमित यादव उर्फ राजाबाबुले सशस्त्र प्रहरी बेस कैम्प लक्क्ष्मीपुर वेलविछवालाई गाग्री हस्तान्तरण गरेका छन ।

समाजसेवी यादवले आफनो व्यक्तिगत लगानीमा दईवटा गाग्री खरिद गरि एक कार्यक्रम बीच हस्तान्तरण गर्नु भयो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बेसक्याम्प जिगडव बेलबिछवाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक उमेश ढकालले समाजसेवी यादवले हस्तान्तरण गर्नु भएको गाग्री बुझनु हुँदै कयाम्पको प्रवेश द्वारमा शान्ति कलशको रुपमा प्रयोग गर्ने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here