मुख्य समाचारसमाचार नेपाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प By रौतहट टुडे - २ वर्ष अगाडि 0 368 FacebookTwitterPinterestWhatsApp वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल-चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । कान्तिपुरका सिन्धुपाल्चोक तथा दोलखा रिपोर्टरका अनुसार हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।