Tuesday, February 27, 2024

डेंगुबाट निको हुँदै सलमान, क्याटरिनासँगै बिग बोसमा फर्कने

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

बिग बोसको नयाँ सिजन सुरु हुनु र अभिनेता तथा प्रस्तोता सलमान खानलाई डेंगु संक्रमण हुनु करिब एकसाथ भयो । डेंगुले सुताएका सलमान अब भने  क्रमस तंग्रिदैछन् । पूर्ण रुपले ठीक भइसकेपछि पुनः उनी बिग बोसको छायांकनमा व्यस्त हुनेछन् ।

डेंगुकै कारण उनले ‘विकेन्ड का वार’ एपिसोड छायांकन गर्न पाएका थिएनन् । अतः सलमानको अनुपस्थितीमा कार्यक्रमलाई अगाडि बढाएका थिए फिल्ममेकर करण जौहरले ।

डेंगुले उनलाई पूर्ण रुपमा छाडेको छैन । यसैबीच उनी आफ्ना ज्वाई आयुश शर्माको जन्मदिन मनाउन पुगेका थिए । सलमानले आउँदो बिहिबार विकेन्ड का वार छायांकन गर्नेछन् । यसमा सलमानसँग पाहुनाको रुपमा क्याटरिना कैफ रहनेछन् । खासगरी क्याटरिना बिग बोसको यो सिजनमा आफ्नो फिल्म ‘फोन भूत’को प्रचार प्रसार गर्नका लागि उपस्थित हुन लागेकी हुन् । जगजाहेर छ, क्याटरिना सलमानकी पूर्व प्रेमिका हुन् । केही बर्षअघि क्याटरिनाले अभिनेता विक्की कौशलसँग विवाह गरेकी हुन् ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles