Tuesday, February 27, 2024

जनता यस पालि परिवर्तनको पक्षमा छ – उम्मेदवार साह

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

रौतहट, २० कात्तिक। निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका शैलेन्द्र साहले यस पालि जनता परिवर्तनको पक्षमा रहेकोले जसपाको जित सुनिश्चित रहेको बताएका छन ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा घरदैलो गर्ने क्रममा संचारकर्मीहरु सित कुरा गर्दै साह ले पुस्ताको रुपमा बुझेका यो क्षेत्रमा परिवर्तन हुने दाबी गरे । स्वतन्त्र रुपमा उम्मेदवारी दिएहरुले पराजयको डरले विभिन्न किसिमका अफवाह फैलाउने गरेकोले भ्रमको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह समेत गरे । नेकपा एमाले जसपा गठवन्धनका उम्मेदवारको अवस्था बलियो भएको देखेर बाम लोकतान्त्रिक गठवन्धन विचलित भएको दाबी गरे ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा.फिरदोस आलम हत्या आरोपि आफ्नो बुवाको नाउमा राजनीति गर्न लागेकोले जनता परिवर्तन गर्न तत्पर रहेको उनले बताए । स्वर्गीय शेख इद्रीस पछि हत्याको आरोपमा कारागारमा बन्दी जीवन बिताइ रहेका पूर्व मन्त्री आफताव आलम र चाचा मोहमंद महताव आलमको तस्वीर सहितको पोस्टर पम्पलेट प्रयोग गरेर प्रचार प्रसार गर्दै आएका कांग्रेसका उम्मेदवार सफल नहुने उनले बताए । जसपाको तर्फ बाट प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार रहेकी शोभा देवी साहले विपक्षीले जति अफवाह फैलाए पनि जित जसपाको हुने दाबी गरिन । सभार- जनकपुर टुडेबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles