Friday, June 21, 2024

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

ताजा / भरखरै प्राप्त

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए । मौलापुरमा ७५ बिगहा क्षेत्रफल जग्गामा ल्याण्डपुलिङ गरि नयासहर निर्माणको सुरुवात भएको छ। क्षेत्र अन्तर्गत कैयौं बिधालय मा प्राबिधिक शिक्षा ,मौलापुरमा ईन्जिनियरिंग पढाइ,धरहरिमा नर्सिङ पढाई सुरुवात भएको छ। फतुवा बिजयपुरमा बिवाहभवन निर्माण ,सहिद पार्क निर्माण ,त्यसैगरी सिचाइमा पनि उल्लेखनीय काम भएको उनलेे जानकारी दिएका छन । चुनावीसभामा प्रदेश सभा सदस्य सतन्त्र उमेद्वार कुन्दन कुसवाह, , पुर्व राज्य मन्त्रि नेकपा मावबादीको केन्द्रिय सदस्य सत्यरायन भगत बिन , न्यु बर्तमान सांसद समिना हुसेन , नेकपा मावबादी केन्द्र को केन्द्रिय सदस्य वहिद अंसारी , नेकपा मवाबादिको महिला नेत्री कमला पाण्डे , सवतन्त्र जिताउ अभियान रौतहट सयोजक त्रिभुवन साह , मेयर प्रत्यासीहरु बिजय यादव निर्बिज , छोटेलाल चौधरी , एकरामुल हक,अजय यादव ,अर्बिन्द यादव ,अजय तिमल्सिना , राम प्रबेश दास, लगायतका बक्ताहरुले देशलाई अग्रगमन तर्फ लैजान तथा समग्र विकासको निमित्त साझा उमेदवार प्रभु साहलाई बिजयी गराउन क्षेत्रबासी संग आग्रह गरेका छन । सभार- आजतक नेपाल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles