Sunday, October 13, 2024

पानीको निकास संगै सडकको विकास नगर प्रमुख साहले गरे शिलान्यास

ताजा / भरखरै प्राप्त

रौतहट ।। गौर नगरपालिका वर्डा नं. ५ मा सडकमा जमने पानीको निकास र व्यवस्थीत सडकको लागि नगर प्रमुख शम्भु साहले सिलान्यास गर्नु भएको छ ।
करिव ४० लाखको लागतमा नगर स्तरीय योजना अंतरगत नाला सहितको सडक निर्माण कार्य अगाडी बढाउन नगर प्रमख साहले आज वार्ड नं. ५को कोइरी टोलमा नाला सहितको सडकको सिलान्यास गरेका छन् ।
नाला र सडक बनेपछि टोलको सयौं घरको पानीको निकास पाउने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles