जसपा नेपाल रौतहटको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न

0
347

रौतहट पुस ९ । जनता समाजवादी पार्टी, नेपाल रौतहटको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएका छन् ।
जिल्ला समन्वय समिति रौतहटको सभाहलमा आज आयोजित कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले नंया चयन भएको पदाधिकारीहरुलाई सपथग्रहण गराइ प्रशिक्षण दिनु भएको छ ।
प्रशिक्षणमा पार्टीको नीति, विचार, शिद्दान्त, मुद्दा र समग्र निर्वाचन अभियान नै प्रशिक्षणको विषय रहेको थियो ।
अध्यक्ष श्याम बिहारी यादवले भन्नुभयो पहिला भन्दा अहिले जसपा पार्टी धेरै कमजोर छ सबै सदस्य मिलेर पार्टी लाई बलियो बनाउनु तब रौतहट जिल्लामा जनता समाजवादी पार्टी बलियो हुन्छ

सो कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्य सांसद माननीय रामकिशोर यादव उर्फ किशोरी यादव र अतिथि मधेस प्रदेश सरकारको कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, मधेस प्रदेश सभा सदस्य माननीय शोभा देवी साह, जसपा नेपाल रौतहटका अध्यक्ष श्याम विहारि यादव लगायत नवगठित पदाधिकारीहरुको सहभागिता रहेकोे थियो । नवनिर्वाचित जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षतामा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा आज सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here