Monday, March 4, 2024

कर्मचारी संगठन निजामतीको पाँचौं जिल्ला अधिवेशन गाैरमा सम्पन्न

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

प्रेमचन्द्र झा
राैतहट, माघ ८ गते। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती राैतहटको पाचाै जिल्ला अधिवेशन आईतबार गाैरमा सम्पन्न भएकोछ ।सो अधिवेशनले रामरेखा चाैरसियाकाेअध्यक्षतामा संगठनको २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतिले चयन गरेका छन । सो कार्य समितिको उपाध्यक्ष श्याम राज सापकोटा र जयनारायण लाल कर्ण ,सचिव कैलास प्रसाद साह, कोषाध्यक्ष धर्मेन्द्र सहनी, सदस्य विक्रम दाहाल ,शैलेन्द्र श्रीवास्तव ,विकी बाबू जयसवाल, रामसेवक साह, जितेन्द्र कुशवाहा, दिपक खनाल, कवि बहादुर साह, शंकर दास, संजय कुमार साह सहित सर्व सहमतिले निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशाेक जयवालले एक कार्यक्रम बिच अधिवेशनकाे उदघाटन गर्नु भयाे ।नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंधका केन्द्रीय सदस्य विनोद जयसवाल प्रदेश अध्यक्ष छठु चाैधरी ईन्चार्य नागेन्द्र कुशवाहा , नेपाल कर्मचारी संगठन निजामती का मधेस प्रदेश अध्यक्ष विनाेद चाेेैधरी , नेपाल कर्मचारी संगठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादव सहितका अतिथिकाे उपस्थिति रहयाे । नेपाल कर्मचारी संगठन निजामती राैतहटका अध्यक्ष उमेश झाकाे अध्यक्षतामा उदघाटन सम्पन्न भएको थियोे ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles