Monday, March 4, 2024

गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने

ताजा / भरखरै प्राप्त

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

रौतहटमा जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान मृत्यु

रौतहट, १३ फागुन ।  रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती...

आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन

काठमाडौं, फागुन १३ । निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ...

प्रेमचन्द्र झा
राैतहट, माध २९।
गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन ।

नगरपालिका ले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा नभए अनिश्चितकालीन पेनडाउन गर्ने स्थानिय दुई विधालयले चेतावनी दिएका हुन ।खाता फुकुवा नभएपछि विधालयमा कार्यरत शिक्षक/ कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउदै खाता फुकुवा नगरिए यही फागुन २ गते देखि अनिश्चितकालीन पेनडाउन गर्ने शिक्षक कर्मचारीको बैठकले निर्णय गरेका हुन ।

खाता फुकुवाका लागि नगरप्रमुख कन्तमणी प्रसाद जयसवाळाई पटक पटक अनुराेध गरे पनि सुनुवाइ नभए पछि अनिश्चितकालीन पेनडाउन गर्नु परेकाे माध्यमिक विधालयगरुडाका प्रधानाध्यापक प्रभु पटेलले बताए । नगर प्रमुखलाई सम्बोधन गरि सो व्यहोराको ज्ञापनपत्र नगरपालिकालाई बुझाई सकिएको कुरा माध्यमिक विधालय श्री पुरका प्रधानाध्यापक रामआधार पासवानले जानकारी दिएका छन ।

खाता फुकुवा नहुदा भोग्दै गरेका समस्यालाई लिएर शिक्षक/ कर्मचारीको बैठकबाट वाध्य भई पेनडाउन गर्ने निर्णय गर्नु परेको प्रधानाध्यापक पासवानले वताए ।
यसै बिच माध्यमिक विधालय गरुडमा कार्यरत शिक्षक/ कर्मचारीको आईतबार बसेको बैठकले समेत पेनडाउन गर्ने निर्णय गरेको प्रधानाध्यापक प्रभु पटेलले बताएका छन । नगरपालिकालाई बझाईएको ज्ञापन पत्रको ब्यहोरा जिल्ला प्रशासन कार्यालय राैतहट लगाएतका सुरक्षा निकायलाई पहलका लागि सम्बन्धित विधालयले बाेधार्थ समेत गरेका छन ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

प्रसूति गृहबाट शिशु चोरी : रिहा भए मनकुमारीका श्रीमान् र दिदी

 १३ फागुन  । गत शुक्रबार (फागुन ११ गते) बिहान थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरिएको प्रकरणमा पक्राउ...

रौतहटमा लागु औषध गाँजा सहित एक जना पक्राउ

जितेन्द्र कुमार दास रौतहट, १३ फाल्गनु । रौतहट प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई शनिबार दिउसो २ बजेको...

एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...