Sunday, October 13, 2024

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

ताजा / भरखरै प्राप्त

सिएच कुमार महतो,

रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ !

रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको रौतहट ग्रान्डी हस्पिटल गरुडाले महिला गर्भवती महिलाहरूको लागि ल्यायो आमा सुरक्षा कार्यक्रम !

आमा सुरक्षा कार्यक्रम अन्तर्गत नि: शुल्क गर्भवती महिलाहरूको लागि डेलिभरी CS ( सिजरियन ) अप्रेसन हुनेछ !,

रौतहटको गरुडा नगरपालिका झाँझ पुल स्थित रहेको रौतहट ग्रान्डी हस्पिटल मा आमा सुरक्षा कार्यक्रम बाट गर्भवती महिलाहरूको लागि नि: शुल्क डेलिभरी तथा CS सिजरियन अप्रेसन सुरु भएको छ रौतहट ग्रान्डी हस्पिटल को संचालक डाक्टर संजिप जयसवालले जानकारी गराउनु भयो

सम्पर्क नम्बर ०५५-५६५१४६ , ९८५५०४२४४८ सम्पर्क गरि मौका को फाइदा उठाउनु होस्
स्थान: रौतहटको गरुडा नगरपालिका झाँझ पुल स्थित रौतहट ग्रान्डी हस्पिटल !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles