Tuesday, May 20, 2025

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

लोकप्रिय