Thursday, May 15, 2025

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। 

बिहीबार साँझ सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। 

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

लोकप्रिय