गाडी भाडा घट्यो, यस्तो छ नयाँ दर

0
260

साउन १ गतेदेखि डिजेलको मूल्य १० रुपैयाँ १७ पैसाले घटेपछि गाडी भाडाको मूल्य समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटेको बताएको छ। विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ दशमलव १३ प्रतिशतले घटेको छ।

यसैगरी मालवाहक सवारीको भाडा तराईंमा ३.०९ र पहाडमा २ दशमलव ७८ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here