Friday, June 21, 2024

कक्षा १२ को नतिजा सार्वजनिक

ताजा / भरखरै प्राप्त

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । 

बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।  

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।

प्रकाशन नतिजा यसरी हेर्ने :

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles