डा.को प्रेम जालमा गुमाए केशरी ज्यान

0
481

रौतहट, ०८ असोज । रौतहटको गौर न.पा.५ निवासी संकर केशरीको छोरा २८ वर्षीय प्रमोद केशरी डा.लिपी बिश्वासको प्रेम जालमा फसी ज्यान गुमाउनुपरेको छ ।
डा.लिपी बिशवासको पैत्रिक घर भारत बङाल भइ करिब दस वर्ष देखि रौतहटको सीमान्तकृत भारत बिहार सितामढी जिल्लाको बैरगनियामा किल्निक संचालन गर्दै आईरहेकी
थिन । डा.बिशवास एक छोराको आमा भइ श्रीमान संग सम्बन्ध बिच्छेद गरि बैरगनियामा आफ्नो पेशा संचालन गरेकि
थिन । डा. बिश्वासकि किल्निक बैरगनियामा भएपनि रौतहट जिल्लास्थित विभिन्न बजारहरुमा सम्पर्क कार्यालय खोलेकी थिन।
डा.बिशवास आफ्नो पेशा र ब्यबसायलाई प्रचारप्रसारको लागि रौतहटमा संचालित एफएमहरुमा आउने जाने नियमित भएको मौका छोपी कोहिनुर एफएममा कार्यरत कार्यालय सहयोगी तत्कालीन उमेर २४ वर्षका प्रमोद केशरीलाई प्रेमजालमा फसाएर बैरगनियाको किल्निकमा लगि बिबाह गरिसकेको सर्वत्र हल्ला फिजाईन ।
प्रमोद केशरीको उमेर २४ को र डा.बिशवास ४५ वर्षकी रहेकोले बिबाहको कुरा पत्याउन मुस्किल रहेको थियोे तर डा. बिशवास आफ्नो प्रतिष्ठाको लागि देखाउटी बिबाह गरेकि
थिन । बिबाहको नौट्की गरि शारीरिक सम्पर्क बनाउने क्रममा
उतेजनक औषधिको सेवन गराउन बाध्य बनाउने जस्ताको सिकार भएको थियोे प्रमोद केशरी ।
औसधिको सेवनबाट शारीरिक अवस्था कमजोर भएपछि डा.विशवासले दुई वर्ष पार लाग्दै प्रमोद केशरीलाई
बैरगनिया बाट भागाए ।
केशरी आफ्नो घर फर्किएपछि स्वस्थ्य रहनको लागी क्यौ डा.लाई देखाएर औसधि सेवन गर्दै आफ्नो ब्यापार ब्यबसाय संचालन गरेको थियोे तर केशरी निको नहुने डा. को सल्लाह थियोे , कारण एउटैमात्र थियोे उतेजनक औषधिको साईड इफेक्ट , जसले गर्दा कहिले रिग्टा लाग्ने र हार्ड अटैक हुने बाट
ज्यान जोखिम पर्न सकिने । फलस्वरूप डा.लिपी बिश्ववासको कारण अल्पआयु मै प्रमोद केशरीको ज्यान गएको छ।
मृतकका बुबा संकर केशरीले ज्यान सम्बन्धि मुद्दा डा.लिपी बिश्ववासको विरुद्धमा दिने बताउनु भएको छ। यश सम्बन्धमा सम्बन्धित निकायले पनि गहिरो अनुसन्धान गरि दोषी माथी आवश्यक कारबाहीको लागि पीडित परिवारले माग गरेको छ । समाचार सभार- रेड खबर बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here