Thursday, May 6, 2021

टाउको काटिएको अवस्थामा युवकको शव फेला

सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील...

आन्दोलनमा ५० लाखको अफर, आन्दोलनपछि परिवारलाई कार्यालय सहयोगीमा करारको जागिर !

मधेश आन्दोलनको बलमा प्रदेश सरकारको नेतृत्व गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनताका शहीद परिवारलाई रोजगारी दिने वाचा गरेको थियो ।...

कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जले

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई...

मालपोत कार्यालय सिराहामा बम विस्फोट,६ घाइते

काठमाडौँ — सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । आइतबार...

मुस्कान खातुनलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले दिए बधाई

 वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेका छन् ।...

कुहिएको अवस्थामा महिलाको शव फेला

सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । 

जनकपुर-जयनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...

जनकपुरधाम पुगेका प्रदेश प्रमुख झाको स्वागतमा १०१ किलोको माला

प्रदेश दुईका नवनियुक्त राजेश झालाई उनका समर्थकहरुले  १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन्। आज करिब पौने पाँच बजे जनकपुर पुगेका...

कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ

वीरगञ्ज– कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षिय रामा साह...

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

लोकप्रिय

ताजा अपडेट