Saturday, July 31, 2021

डान्स सुधार्न मलिकाले के–के गरिन् ?

४ दिन अगाडि मात्र नायिका मलिका महत र नायक पल शाहलाई फिचरिङ गरिएको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत रिलिज भयो ।...

क्राइम ब्रान्चसँग शिल्पाको बयान–‘राजले पोर्न होइन इराटिक फिल्म बनाउँथे’

पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् ।...

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा...

बलिउडका दिग्गज कलाकार दिलिप कुमारको निधन

२३ असार, काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो...

केकीले किन मागिन् माफी ?

नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले फेसबुकमा स्टाटस कोर्दै जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको...

के प्रधानमन्त्री पदका लागि चुनाव लड्न चाहन्छन् सोनु सुद ?

बलिउड कलाकार सोनु सुदले पहिलो लकडाउनदेखि नै प्रवासी मजदुरहरुलाई सहयोग गरिरहेका छन् । यतिमात्र होइन, भारतमा कोरोनाको दोश्रो लहरले ठूलो समस्या पनि...

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् ।...

‘कन्डम परिक्षक’को भूमिका निभाउँदै राकुल

बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको...

पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम...

माल्दिभ्समा हट जानवी

बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थकानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका...

लोकप्रिय

ताजा अपडेट