Thursday, February 2, 2023

सुरेश रैनाले सबै प्रकारको क्रिकेटबाट लिए संन्यास

ताजा / भरखरै प्राप्त

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

सभापति रविले भने : 'मेरो मौनता आज सम्मका लागि मात्रै हो' काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा...

सांसद अरुणकुमार चौधरी पक्राउ

१९ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो...

रास्वपाले गृहमन्त्रालय नछाड्ने

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा...

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका...

काठमाडौँ — भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले किक्रेटको सबै प्रकारका खेलबाट संन्यासको घोषणा गरेका छन् । रैनाले ट्वीट गर्दै यसको जानकारी गराएका हुन् ।

मेरो देश तथा यूपी (उत्तर प्रदेश) राज्यका प्रतिनिधित्व गर्न पाउन मेरो सौभाग्य थियो । मेरो क्षमतामाथि विश्वास गर्ने र सधैं मेरो साथ दिने बीसीसीआई, यूपी क्रिकेट एसोसिएसन, चेन्नई सुपर किङ्स, राजीव शुक्ला र मेरो सबै प्रशंसकलाई धन्यवाद भन्न चाहन्छु,’ रैनाले ट्वीटमा लेखेका छन् । रैनाले २०२० मै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएल भने खेलिरहेका थिए ।

रैना आईपीएलमा अन्तिम पटक चेन्नई सुपरकिङ्स टिमबाट खेलेका थिए तर गत आईपीएलमा कुनै पनि फ्रेन्चाइजीले खरिद गरेन ।

सुरेश रैना सन् २००५ मा श्रीलंकाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीय म्याचको करिअरको सुरुवात गरेका थिए । उनले सन् २०१८ मा इङल्यान्डविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेल खेलेका थिए ।उनले भारतको तर्फतबाट २ सय २६ वटा अन्तर्राष्ट्रिय एकदीवसीय, ७८ वटा ट्वान्टी-२० र १८ वटा टेस्ट खेल खेलेका थिए। तीन वटै फर्म्याटमा शतक प्रकार गर्ने उनी पहिलो भारतीय खेलाडी हुन्।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles