Saturday, July 13, 2024

रौतहट-१ मा अजय कुमार गुप्ताको उम्मेदवारी दर्ता

ताजा / भरखरै प्राप्त

रौतहट, आश्विन २३ — गौर नगरपालिकाका पुर्व मेयर तथा नेकपा एमालेका नेता अजय कुमार गुप्ताले रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
गुप्ताले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

साथै पाँच दलीय गठबन्धनका शीर्ष नेता मध्ये एक माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन्। गृह जिल्ला रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेता नेपालले मनोनयन दर्ता गराएका हुन्। इदुबै नेतामा कडा प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रका स्थानीयहरुको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles