Saturday, March 25, 2023

जनताको घरमा नेकपा एमालेका उम्मेदवार गुप्ता

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

रौतहट १८ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार भएका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।

सवैको केन्द्र विन्दुको रुपमा रहेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार भएका पूर्व नगर प्रमुख अजय कुमार गुप्ता मतदातालाई आफ्नो पक्षमा मत माग्न कडा परिश्रम गरिरहेका छन । प्रतिद्वन्दीको रुपमा बलियो उम्मेदवार नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका छन । क्षेत्रको प्रत्येक गाउमा मतदाता माझ पुग्न सफल भएका गुप्ताको पक्षमा अहिलेसम्म मतदाताको झुकाव बढ़ी देखिएको स्थानीय श्याम किशोर यादवले बताएका छन । गुप्तासँगै प्रदेश सभा ‘क’ मा नेकपा एमालेबाट राज किशोर प्रसाद यादव रहेका छन । यादव पनि बलियो अवस्थामा देखिएको स्थानीयहरुले बताएका छन । पूर्व प्रधानमंत्री र पूर्व गौर नगरपालिकाका नगर प्रमुख चुनावी प्रतिस्पर्धामा रहेको हुँदा सबैको ध्यान केन्द्रित यसै क्षेत्रप्रति तानिएको छ । चुनावी प्रतिस्पर्धा रोचक हुने भनाइ कृष्णानन्दन यादवको रहेको छ । स्थानीय उम्मेदवारलाई प्राथमिकताको रुपमा मतदाताहरुले लिएको यादवले बताए । प्रत्येक दिन जनताको माझमा पुग्ने गुप्तालाई स्थानीयले सहयोग गर्ने अवस्थाको सृजना भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका बागी उम्मेदवार रेवन्त झा प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धामा रहेका छन । सभार- जनकपुर टुडेबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...