Sunday, March 26, 2023

जनता यस पालि परिवर्तनको पक्षमा छ – उम्मेदवार साह

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

रौतहट, २० कात्तिक। निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका शैलेन्द्र साहले यस पालि जनता परिवर्तनको पक्षमा रहेकोले जसपाको जित सुनिश्चित रहेको बताएका छन ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा घरदैलो गर्ने क्रममा संचारकर्मीहरु सित कुरा गर्दै साह ले पुस्ताको रुपमा बुझेका यो क्षेत्रमा परिवर्तन हुने दाबी गरे । स्वतन्त्र रुपमा उम्मेदवारी दिएहरुले पराजयको डरले विभिन्न किसिमका अफवाह फैलाउने गरेकोले भ्रमको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह समेत गरे । नेकपा एमाले जसपा गठवन्धनका उम्मेदवारको अवस्था बलियो भएको देखेर बाम लोकतान्त्रिक गठवन्धन विचलित भएको दाबी गरे ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा.फिरदोस आलम हत्या आरोपि आफ्नो बुवाको नाउमा राजनीति गर्न लागेकोले जनता परिवर्तन गर्न तत्पर रहेको उनले बताए । स्वर्गीय शेख इद्रीस पछि हत्याको आरोपमा कारागारमा बन्दी जीवन बिताइ रहेका पूर्व मन्त्री आफताव आलम र चाचा मोहमंद महताव आलमको तस्वीर सहितको पोस्टर पम्पलेट प्रयोग गरेर प्रचार प्रसार गर्दै आएका कांग्रेसका उम्मेदवार सफल नहुने उनले बताए । जसपाको तर्फ बाट प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार रहेकी शोभा देवी साहले विपक्षीले जति अफवाह फैलाए पनि जित जसपाको हुने दाबी गरिन । सभार- जनकपुर टुडेबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...