Sunday, June 4, 2023

मधेस प्रदेशमा सरकार बनाउन जटिल : रामचन्द्र मण्डल

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौं । मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरुबीच नै अन्यौल भएको छ । पुस २८ गतेभित्र मुख्यमन्त्री चयन गर्नुपर्ने भएपनि दलहरुबीच केन्द्रमा सहमति नबन्दा कुनै प्रक्रिया नै अघि नबढेको नेताहरूले बताएका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद रामचन्द्र मण्डलले मधेस प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने प्रस्ट भैनसकेको बताए । उनले केन्द्रीय सहमति के भएको छ भन्ने प्रस्ट नभएसम्म सरकार गठनको गृहकार्य सुरु नै नहुने बताए । 

Laxmi bank

‘पहिलो कुरा प्रदेश प्रमुखले अहिलेसम्म सरकारका लागि आव्हान नै गरेको अवस्था छैन । दोस्रो कुरा मधेस प्रदेशका कतिपय राजनीतिक दलहरूले संसदीय दलको नेता पनि छानिसकेका छैनन्’, नेता मण्डलले रातोपाटीसँग भने, ‘एमालेले आजैबाट दलको नेता छान्न छलफल थालेको छ ।’ 

Nabil bank

उनले सहमतिबाट दलको नेता छान्ने प्रयास भइरहेको पनि बताए । ‘हामी सकभर सहमतिबाटै दलको नेता छान्ने प्रयासमा छौ, भएन भने निर्वाचन प्रक्रियामा पनि जान्छौ’, मण्डलको भनाइ छ । उनले मधेस प्रदेशमा ठुलो दलको हैसियतले मुख्यमन्त्रीका लागि दाबी गर्नु स्वाभाविक रहेको पनि बताए । 

उनले केन्द्रमा हुने राजनीतिक सहमति र समीकरणको प्रस्ट खाका आएपछि बल्ल सरकारका लागि गृहकार्य थाल्ने बताए । ‘अहिलेसम्म हामीहरूले कुनै पनि दलसँग सरकार गठनबारे छलफल पनि गरेका छैनौ । माथि के सहमति हुन्छ, सोही अनुसार हामी अघि बढ्ने हो । अहिलेसम्म यसको उसको नेतृत्वमा सरकार बन्ने भनेर पार्टीबाट पनि केही भनिएको छैन त्यसैले अहिलेको अवस्थामा मधेसमा कसको सरकार बन्छ भन्ने जटिल बनेको छ’, मण्डलको भनाई छ । मधेस प्रदेशमा नेकपा एमालेका १५ सांसद छन् । यो प्रदेशमा जसपा र जनमतमध्ये एकलाई मुख्यमन्त्री दिएर सरकार बनाउने सत्ता गबठनधनको तयारी छ ।

सभार-रातोपाटीबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...