Friday, June 21, 2024

न्युरोडको सुरज अर्केडमा काठमाडौं महानगरले पठायो डोजर

ताजा / भरखरै प्राप्त

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ ।

अर्केडमा  बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।

महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles