Monday, March 31, 2025

नेपाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपाल-चीनको सीमा सिन्धुपाल्चोक भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कान्तिपुरका सिन्धुपाल्चोक तथा दोलखा रिपोर्टरका अनुसार हालसम्म क्षतिको कुनै सूचना प्राप्त भएको भने छैन ।

लोकप्रिय