Saturday, October 19, 2024

बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

ताजा / भरखरै प्राप्त

काअसोज, २१ । काठमाडौबाट भोजपुर जाँदै गरेकोबस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ।

सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ।

बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles